एनआरएनए अष्ट्रेलियाले तिजका दिन नि:शुल्क बससेवा संचालन गर्दै

प्रबासी नेपालीहरुका बिच बिबिध कार्य गर्दै आइरहेको एनआरएनए अस्ट्रेलियाले अघिल्ला बर्षहरुमा जस्तै यस पटक पनि हिन्दु नारीहरूको महान चाड तीजमा अष्ट्रेलियाको मिन्टो ट्रेन स्टेसनदेखी मिन्टो मन्दिरसम्म नि:शुल्क सटल बस सेवा प्रदान गर्ने भएको छ । आउने सेप्टेम्बर ४ तारिखका दिन परेको हरितालिका तीजको दिन बिहान ९ बजेबाट साँझ ६ बजेसम्म निशुल्क बस संचालन गर्ने भएको हो । मिन्टो मन्दिर सिडिनिबासी नेपालिहरुमाझ एक प्रख्यात हिन्दु मन्दिर हो जहां हरेक साल तिज लगायत हिन्दु धर्मालम्बिहरुको पर्बमा भक्तजनको घुइंचो लाग्ने गर्छ । मन्दिर जान स्टेसनबाट धेरै टाढा र पार्किङ्ग नपाइने कारण पनि सार्बजनिक यातायातको साधन प्रयोग गर्ने भक्तजन र दिदि-बहिनिहरुको लागि यो सेवा प्रदान गर्न लागेको एनआरएनए एनएसडब्लुका कोषाध्यक्ष लक्ष्मण सापकोटाले नेपालि टाईम्ससंगको कुराकानीमा बताउनुभयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...