नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरिको साधारण सभा सम्पन्न

नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरिको बिशेष साधारण सभा सम्पन्न भएको छ । गत जुलाई ३० तारिखका दिन मल्टिकल्चरल काउन्सिलको सभाहलमा सभा सम्पन्न उक्त बिशेष साधारण सभामा नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरि २०१६-१८ का अध्यक्ष सुदिप श्रेष्ठले रिक्त रहेको १ सचिबमा अन्जना बराल, २ सदस्यमा श्रीकृष्ण ढुंगाना र दिपिका शर्मा साथै १ कोषाधक्ष्य पदमा अनिल बस्नेतलाई प्रस्ताब गर्नुभएको थियो जुन प्रस्ताबलाई साधारण सभाबाट सर्बसम्मत पारित भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...