गोल्डकोष्टमा नेपाली प्रतिभाको खोजी

क्विन्सल्याण्डको पर्यटकीय शहर गोल्डकोष्टमा स्थानीय प्रतिभाको खोजी शुरु गरिएको छ । स्थानीय युवाहरुको संगठन ओजनेप इन्टरटेनमेन्टले गोल्डकोष्ट लोकल डान्सर एण्ड सिंगर हन्ट नामक अनलाईन प्रतिभा खोजीको कार्यक्रम शुरु गरेको छ । स्थानीयरुपमा रहेका प्रतिभाहरुलाई अवसर दिने र उनीहरुको कलालाई उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता शुरु गरिएको उक्त संस्थाका सुमन थापाले जानकारी दिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...