ग्रान्भिल नेप्लिज कम्युनिटीले दशैँ तिहार शुभकामना साँझ गर्दै

तीजको माहोल सकिए संगै अस्ट्रेलियाको नेपालि समुदायलाई दशैँ तिहारको मौसम लाग्न सुरु भएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि ग्रान्भिल नेप्लिज कम्युनिटी क्लबले “दशैँ तिहार शुभकामना साँझ ” को आयोजना गरेको छ । यहि सेप्टेम्बेर २४ तारिखको साँझ ग्रान्भिल स्थित ग्रान्भिल टाउन हलमा उक्त कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...