म्याग्दीमा भिषण पहिरो

म्याग्दी-म्याग्दीको बेगखोला आएको बाढीले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।
खहरे खोलामा आएको बाढीले बेनी–जोमसोम सडक खण्डको बेलीब्रज बगाउादा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।
बेगखोला गाविस ६ मा पसेको बाढीले दर्जनभन्दा बढी घर बगाएको छ भने बाढीमा परेर पूर्णप्रसाद सिञ्जाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुङले जानकारी दिएका छन् ।
गए राती बाढी पसेपछि स्थानीयबासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका छन् ।
बाढीले बस्तीलाई पूरै बगरमा परिणत गरेको छ ।
स्थानीयवासी र प्रहरीले जोखिममा परेका परिवार र सामान सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...