सर्वोच्चद्वारा राजदूत नियुक्तिको मार्ग प्रसस्त

काठमाडौं— सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । उक्त आदेशसंगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ ।
वर्तमान सरकारले अघिल्लो सरकारले नियुक्तिका लागि सिफारिस गरेका २१ मध्ये १४ राजदूतको सिफारिस फिर्ता लिएको थियो तर, उनीहरुले सर्वोच्चमा रिट दायर गरेपछि निर्णय यथास्तितिमा राख्न आदेश भएको थियो ।
आदेशमा भनिएको छ—‘कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुँदा कार्यपालिकाले नियुक्ति अथवा बर्खास्त गर्न पाउनेछ ।’
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...