प्रियंकाको बर्थडेमा दुई उपहार

काठमाडौं— अभिनेत्री प्रियंका कार्कीले फागुन १५ गते शनिवार जन्मदिन मनाउने क्रममा दुई भिन्न उपहार पाएकी छिन् । प्रियंकाको जन्मदिन पारेर उनको पछिल्लो चलचित्र ‘हाउ फन्नी’ को ट्रेलर सार्वजनिक भएको छ भने दीपकराज गिरी तथा दीपाश्री निरौलाले पनि प्रियंकालाई आफ्नो आगामी चलचित्र ‘छक्का पञ्जा’ मा अभिनेत्रीको रुपमा अनुबन्ध गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो । समारोहमा प्रियंकाले आफ्नो २८ औं जन्मदिनको केक काटेकी थिइन् । प्रियंकालाई केक काट्न चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, कलाकार संघका अध्यक्ष राम केसर बोगटी र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले साथ् दिएका थिए । समारोहमा लचचित्रका दुई गीत प्रिमियर गरिएको थियो । यो चलचित्र आगामी वैशााख १० गते प्रदर्शन हुनेछ ।
मिस नेपाल—२००२ माल्भिका सुब्बा यही चलचित्रमार्फत निर्मात्रीको रुपमा पदार्पण गरेकी हुन् । निलु डोमा शेर्पा यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछिन् । यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, अनुपविक्रम शाही, विजय बराल, सन्दिप क्षेत्री, शिशिर राणा आदि कलाकारले अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...