पुन: अनसन बस्ने डा.केसीको अल्टिमेटम

काठमाडौं—चिकित्सा शिक्षामा भइरहेको वेथितीविरुद्ध संघर्षरत सत्याग्रही डा.गोविन्द केसीले आफूसंग भएका सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् ।
सेप्टेम्बर १० (शनिवार) का दिन शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा.केसीले एक साताभित्र (सेप्टेम्बर १८) सम्म सहमती कार्यान्वयन नभए सेप्टेम्बर १८ देखि आमरण अनशनमा बस्ने घोषणा गरेका हुन् ।
सहमती गर्ने तर कार्यान्वयन नगर्ने सरकारको रैवयाप्रति आक्रोश जनाउँदै डा.केसीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सम्झौता कार्यान्वयन गर्ने बताए पनि त्यसलगत्तै एउटा मेडिकल कलेजको सम्बन्धनका लागि दबाब दिएको उल्लखे गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...