राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित चार विधेयक प्रमाणीकरण गर्नु भएको छ । संसद बैठकबाट विभिन्न मिति पारित ती विधेयकहरु संविधानको धारा ११३ अनुसार २७ भदौमा प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सर्वोच्च अदालत ऐन, २०४८ (पहिलो संशोधन) विधेयक २०७३, न्याय परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३, न्याय सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ र न्याय प्रशासनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...