“उडान” अष्ट्रेलियाको सांगेतिक आकाशमा

अष्ट्रेलियालाई कर्मभूमी बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान गर्दै आएका ईश्वर पोख्रेल,समिर आचार्य, सुजता उपाध्याय, संजिब पराजुलि, नरेन कुलुगं र मोक्षदा सिलवालको सामुहिक एल्बम “उडान” हालै एक कार्यक्रमका बिच सिड्नीमा सार्बजनिक भएको छ । गत सेप्टेम्बर १० तारिखका साँझ सिड्नि हर्सभिलको मरना अडिटरियमा संगीतलाई माया गर्ने दर्शक, श्रोताहरु समाजसेवी, एनआरएनए लगायत बिभिन्न संघ संस्थाका प्रतिनीधि, एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का लगाएतका संगीत पारखीहरु माझ उक्त एल्बम बिमोचन तथा सांगितिक साँझ सम्पन्न भएको थियो । उडान निश्प्रभ सजि र प्रदिप चापागांईका शब्दहरु अनि न्हु बज्राचार्य, आनन्द राइ, अर्जुन पोख्रेल, कल्याण सिंह, राजनराज सिवाकोटि, हेमन्त राना र भानु ढकालको र संगितमा उडेको छ । अन्तराष्ट्रिय कलाकार समाज सिड्निले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा सम्पन्न गरेको उक्त सांगीतिक माहौलमा आफ्ना स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिमा सयौं दर्शकहरुले भरपुर आनन्द लिएका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...