गजलमय बन्दै गजल मुशायरा सम्पन्न

बिगतका दुइ गजल मुशायराको सफल श्रृंखलामा रमेका सिड्नीका गजल पारखीहरुका लागि अभुतपुर्व गजलमय बन्दै तेस्रो श्रृंखला ‘गजल मुशायरा २०१६’ सम्पन्न भई सकेको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया र एनआरएनए अस्ट्रेलियाद्वारा संयुक्त रुपमा आयोजित यस कार्यक्रम गत सेप्टेम्बर ११, आइतबारका दिन एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा सम्पन्न भएको हो । मोती जयन्तिको अवसर पारेर आयोजना गरिएको गजल मुशायराको यस श्रृंखलामा गजल प्रेमीहरुको बाक्लो उपस्थिती सहित शुरूबाट अन्त्यसम्मै दर्शकहरुको तालीको गड्गडाहट र वाह वाह सँगै सम्पन्न भएको थियो।
( तस्बिर – RP production )
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...