रहेनन् संगीतकर्मी वर्देवा

काठमाडौं— गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि सा“झमा, जब म लगायतका वर्देवाका गीत लोकप्रिय छन् । पप गीतमा संगीत संयोजकको रुपमा समेत काम गरिरहेका वर्देवा गीतकार समेत हुन् । बर्देवाका जब म, मेरो गितार, बेस्ट अफ सुनील बर्देवा शीर्षकका एल्बम सार्वजनिक भएका छन् । एक छोरा र एक छोरीका बुवा वर्देवाकोे श्रीमतीको केही वर्षअघि नै निधन भएको थियो । बर्देवाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीकालागि बुधबार दिउ“सो नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा राखिएको थियो भने त्यही दिन पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...