सुधिरा शाहको तस्वीर पुस्तक सार्बजनिक

अस्ट्रेलियालाई दोश्रो घरको रुपमा रोजेका सयौं नेपाली परिवारहरुको छोटो परिचय सहित सचित्र एउटै पुस्तकमा समाबेश भएको फोटोग्राफर सुधिरा शाहको अत्यन्त महत्वाकांक्षी तस्वीर पुस्तक “फार एण्ड अवे – नेपलीज फ्यामीलीज ईन अष्ट्रेलिया” हालै सिड्नीमा बिमोचन भएको छ । गत सेप्टेम्बरको ११ मा सिड्नीको पारामाटा टाउनहलमा छायाँ आप्रवास मामिला सम्बन्धी मन्त्री एवं अस्ट्रेलियन संघीय संसद मिसेल रोल्याण्ड र गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...