एनआरएनए अग्रज र समुदाय सदस्य बीच अन्तरक्रिया सम्पन्न

एनआरएनए आइसीसी युवा संयोजक विजय पोखरेलको उपस्थिति र केन्द्रिय अध्यक्ष शेष घलेको बिशेष उपस्थितिमा गत सेप्टेम्बरको ११ मा सिड्नीमा नेपाली समुदायका सदस्य बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हालै अमेरिकाको न्यु जर्शीमा सम्पन्न एनआरएनएको क्षेत्रिय सम्मेलनका उपलब्धिहरु र अक्टोवर १ देखि ४ सम्म काठमाण्डौमा हुन गइरहेको अन्तर्राष्ट्रिय युवा सम्मेलनको जानकारी दिने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको एनआरएनए अष्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...