जि.इ.आइ. कलेजलाई उत्कृष्ट एजुकेसन अवार्ड

बिगत करिब तिन बर्ष देखि सिड्नीको क्याम्सी र हालै रकड़ेलमा शाखा विस्तार गरि सयौको संख्यामा बिधार्थीहरुलाई एज कियर, डिसएबिलिटी कियर, कम्युनिटी केयर र फस्ट एड लगायत बिबिध प्रयोगात्मक एबम ब्यबसायिक शिक्षा प्रदान गर्दै आएको ग्लोबल एजुकेसनल इन्स्टिचियुट (जि.इ.आइ. कलेज) ले स्थानिय क्यान्टबरी काउनसिलको यस बर्षको क्यान्टबरी लोकल बिजिनेस अवार्ड २०१६ अन्तर्गत एजुकेसन सर्भिसेस विधामा उत्कृष्ट अवार्ड प्राप्त गरेको छ ।
गत १४ सेप्टेम्बरमा आयोजित अवार्ड वितरण कर्यक्रममा क्यान्टबरी काउनसिल अवार्ड कमिटिको तर्फबाट जिइआइ कलेजका निर्देशक सन्तोष पाठक र प्रशासन प्रमुख समिक्षा पाठकलाई संयुक्त रुपमा अवार्ड हस्तान्तरण गरिएको थियो । अवार्ड प्राप्त गरे पश्चात द नेपाली टाईम्स अस्ट्रेलिया सँग कुरा गर्दै निर्देशक सन्तोष पाठकले जि.इ.आइ कलेजको सफलतामा नेपाली समुदायबाट सधै सहयोग र सदभाब प्राप्त भइ रहेको बताउनु भयो । समुदायको सहयोग र सदभाबका कारण आज आफुहरु यस ठाउँ सम्म आउन सफल भएको कारण प्राप्त यस अवार्डलाई समुदाय मै समर्पित गर्न चाहने पनि उँहाले बताउनु भयो । 
(photo from Santosh Pathak facebook)
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...