दाहाल–मोदी भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान कुराकानी सकिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा समकक्षी पुष्पकमल दाहालबीच दिल्लीस्थित राष्ट्रपति भवन हैदरवाद हाउसमा झण्डै ४५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको हो ।
भेटमा नेपाल भारतको सम्बन्ध, ठूला परियोजना निर्माणलाई गति दिनेबारे छलफल भएको बताइन्छ ।
कुटनीतिक वृत्तमा वान टु वान वार्तालाई निकै महत्वका साथ हेरिन्छ ।
एक्ला–एक्लै भेटवार्तापछि दुवै देशका प्रतिनिधिसहित संयुक्त बैठक बसिरहेको छ ।
संयुक्त बैठकमा दुई देशबिच केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने र प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलन गर्ने दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
समकक्षी मोदीसंगको भेटपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेट गर्नुहुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...