नाइफाको अधिबेशन सम्पन्न, अध्यक्षमा सागर अधिकारि

संसारको जुनसुकै कुनामा रहेपनि नेपाल र नेपालिको हितमा काम गर्नुपर्छ भन्ने मान्यता लिएर करिब २ बर्षअघि सिडिनिका युवाहरुले गठन गरेको सामाजिक संस्था नेपलिज युथ फोरम अष्ट्रेलिया(नाइफा) को पहिलो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । सेप्टेम्बर १७ तारिखका दिन सिड्नि कोग्रामा रहेको एभरेष्ट तन्दुरिमा उक्त बैठक तथा अधिबेशन सम्पन्न भएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...