विश्वकै महंगी दीपिका

बलिउड नायिका दीपिका पादुकोण विश्वकै महंगी नायिकाको सूचीमा परेकी छिन् । दीपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् । पछिल्लो समय बलिउडदेखि हलिउडसम्मका फिल्ममा पनि व्यस्त दीपिकाको वार्षिका आम्दानी १० करोड डलर पुगेको फोब्र्स म्यगेजिनले जनाएको छ । यो रकम नेपालीमा कन्भर्ट गर्दा ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढि हुन्छ । ‘दीपिकाले हलिउडमा धेरै चर्चित हिरोईनलाई पनि पछि पारेकी छिन्’, फोब्र्सले लेखेको छ । यो सूचीमा हलिउड अभिनेत्री जेनिफर लरेन्स ४५ करोड डलरसहित साथ पहिलो नम्बरमा छिन् भने हलिउड पुगिसकेकी बलिउड नायिका प्रियंका चोपडा भने टप टेनको सुचीमा अटाएकी छैनन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...