जगदम्बाश्री र मदन पुरस्कारको घोषणा

काठमाडौं-मदन पुरस्कार गुठीले साहित्यकार लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री र ‘ऐना’ कथासंग्रहका लागि रामलाल जोशीलाई मदन पुरस्कार दिने घोषणा गरेको छ । हिजो मंगलबार बसेको गुठीको साधारणसभा बैठकले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि निरन्तर समर्पित रहेका क्षेत्रीलाई २०७२ सालको जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो ।
०७२ सालमा प्रकाशित पुस्तकहरु मध्ये ‘ऐना’ का लागि जोशीलाई मदन पुरस्कार दिने निर्णय भएको गुठीका कार्यालय सचिव गजेन्द्रनाथ रेग्मीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...