सिड्नी मेट्रो कलेज नवाज कप २०१६ को उपाधि ग्रयानभिल राइनोलाई

नेप्लिज अस्ट्रेलियन वेलफेर सोसाइटीले बिगत लामो समय देखि सिड्नीमा आयोजाना गर्दै आइरहेको नवाज कप सकर प्रतियोगिता हालै सम्पन्न भएको छ । गत मे १ बाट सुरु भएको यस प्रतियोगितामा १९ टिमले भाग लिएका थिए, टिमहरुलाई ४ भागमा बिभाजन गरि लिग खेलाइएको थियो । त्यसका साथै साना बाबुहरु बीच किड्स म्याच र ३५+ का बीचको खेलहरु पनि सम्पन्न भइ सकेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...