सुरेन श्रेष्ठको ‘हुन्छ मायामा’ सार्बजनिक (भिडियो सहित )

सिड्निमा ब्यबसायिक फोटोग्राफीलाई स्थापित गर्न सफल र सिड्निका प्राय सामुहिक भेट्घाटमा भेटिने नाम हो सुरेन फोटोग्रफि अर्थात सुरेन श्रेष्ठ । उनै सुरेन श्रेष्ठल हालै एक फरक प्रस्तुत लिएर आफुलाई माया गर्ने अष्ट्रेलियाका र युट्युब मार्फत संसारभर कै संगित प्रेमि माझ आएका छन । निर्देशन मार्फत एक भिन्न खाले विधामा डेब्यु गरेका सुरेनले छोटो समयमा यस म्युजिक भिडियोलाई दर्शक अनि श्रोताले देखाएको सदभाबले आफु र आफ्नो टिम निकै उत्साहित भएको र सबैको सल्लाह सुझावको अपेक्षा गरेको बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...