नवौं अनसनमा डा.केसी

काठमाडौं- अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहितका चार बुदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नवौं आमरण अनसन प्रारम्भ गर्नु भएको छ ।
आज सोमबार दिउसोदेखि डा. केसी अनसनमा बस्नु भएको हो ।
लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया प्रारम्भ नभएसम्म अनसन नतोड्ने डा.केसीको अडान छ ।
सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब प्रक्रिया प्रारम्भ नभइ अनसन नरोकिने बताउनु भयो ।
डा. केसीले सरकार माफियाले चलाएको भन्दै आईओएमको एउटा डिन नियुक्त गर्न नसक्नेले अरु के गर्नसक्छ ? भन्ने प्रश्न समेत गर्नु भयो ।
यसअघि अघिल्लो साता डा.केसीले अनसन बस्ने घोषणा गर्नु भएको थियो तर सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गर्नु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...