प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

काठमाडौं— व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत तथा चीनका लागि प्रस्तावित राजदूतहरुको आज बुधवार संसदीय सुनुवाइ गरेको छ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय तथा चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसदमा पठाएको थियो ।
प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्ना अवधारणा, कार्ययोजना तथा सोच प्रस्तुत गरेका थिए । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकारले बिना कसुर हटाएकोमा गुनासो गर्नु भएको थियो । उहा“ले आफूले कुटनीति मर्यादाविपरीतका काम नगरेको भन्दै अघिल्लो सरकारले बिना कसुर फिर्ता बोलाए पनि पुनः पठाउने निर्णयले न्याय पाएको बताउनु भयो । सांसदहरुले ओली नेतृत्वको सरकारले लगाएका आरोपबारे उपाध्यायसंग प्रष्टिकरण मागेका थिए ।
दुबै प्रस्तावित राजदूतहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...