भारतले सार्क सम्मेलन वहिष्कार गर्ने ?

काठमाडौं- भारतले नोभेम्बर दोस्रो साता पाकिस्तानको इस्लामाबादमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन बहिष्कार गर्ने संकेत दिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै यसबारे सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराइसकेको खुलासा गरेका हुन् ।
यस क्षेत्रमा सीमापार आतंकवादी आक्रमण बढेको र एक देशले अर्कोका आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको अवस्थामा इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलन सफल हुन नसक्ने विदेश मन्त्रालयको भनाइ छ।
‘क्षेत्रीय सहयोग र आतंकवाद सँगसँगै हिँड्न नसक्ने भएकाले भारत इस्लामाबादमा हुने क्षेत्रीय सम्मेलनमा भाग लिन सक्दैन,’ स्वरुपले भनेका छन्, ‘केही अन्य देशले पनि इस्लामबादमा हुने सम्मेलनप्रति रिजर्भेसन राखेको जानकारी हुन आएको छ ।’
रतीय पत्रिका हिन्दुले पनि भुटान, बंगलादेश र अफगानिस्तानले पनि रिजर्भेसन देखाएको भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै जनाएको छ ।
सम्मेलन नोभेम्बर ९ तथा १० मा इस्लामाबादमा हुने तय भएको छ । १८ औं शिखर सम्मेलन दुई वर्षअघि काठमाडौंमा भएको थियो ।
भारतीय विदेश मन्त्रालयको आरोपमा पाकिस्तानको नाम भने उल्लेख छैन।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...