मनमोहन प्रतिष्ठान विधेयक फिर्ता

काठमाडौं-सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
बैठकले संसदमा विचाराधीन ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठानु राख्ने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनकालागि संसदमा पठाउने भएको छ ।
बैठकले लामोसमयदेखि खाली रहेको विश्व विद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक देवराज अधिकारीलाई र सदस्यमा तीर्थराज खनियाँ र इश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
बैठकले अर्थ मन्त्रालयको सल्लाहकारमा पुण्यप्रदास रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...