एनएडिएफको कार्यभार हस्तान्तरण एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न

अस्ट्रेलियाको सिड्नीमा आजभन्दा १८ बर्ष पहिला स्थापित भइ बैचारिक बहसको चौतारीको रुपमा रहेको पुरानो संस्था एनएडिएफ (नेप्ल्जिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम) ले गत २५ सेप्टेम्बर आईतबारका दिन सिड्नीको रकडेलको एभेरेष्ट फंसन सेन्टरमा एक अन्तरक्रिया सहित नयाँ कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । पूर्व जलश्रोत राज्य मन्त्रि तथा नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य लक्ष्मण घिमिरेको प्रमुख अथित्यतामा र नेपाली कांग्रेसका अर्का नेता नवराज गुरुङको अथित्यतामा सम्पन्न सो कार्यक्रममा नेताहरुले देशको समसामायिक परिस्थितिमा आ-आफ्नो विचारहरु राख्दै संबिधान कार्यन्वयन को लागि सबै बीच को एकता प्रमुख रहने बताएका थिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...