संगितमा समर्पित रमणको “खुल्ला जमिन” (भिडियो सहित)

नेपालको काभ्रे जिल्लामा जन्मिएर बिगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मभुमि बनाउंदै आएका गायक रमण रेग्मिको नयाँ गित “खुल्ला जमिन” भिडियो सहित सार्बजनिक भएको छ । उक्त गितको शब्द सिर्जना दिपक निरौलाले गर्नुभएको छ भने संगित आनन्द राईले दिनुभएको छ । निकेश खड्काले छायान्कन गर्नु भएको यस गीतमा प्रियंका कार्कि र पुष्प खड्काले मोडलिंग गरेका छन । नयाँ गीतको भिडियो रिलिज भए लगतै गीतको धेरै राम्रो प्रतिक्रिया दर्शकश्रोता हरुबाट पाएकोमा आफु अत्यन्त हर्षित रहेको र यस यात्रामा सहयोग गर्नुहुने सबै मिडिया र ब्यक्तिहरुप्रति आभारी रहेको गायक रेग्मिले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...