गुरुङको उपचार निर्णयको संगीत नाट्यद्वारा स्वागत

काठमाडौं—नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं राष्ट्रगानका संगीतकार अम्बर गुरुङको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । नेपाल सरकारको निर्णयको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्वागत गरेका छ ।
प्रतिष्ठानको मंगलबार एक विज्ञप्ति जारी गर्दैै नेपाल सरकारले गरेको उक्त निर्णयको स्वागत गरेको हो । पूर्व कुलपति गुरुङको उपचारका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारसंग पहल गर्दैै आएको थियो ।
लामो समय देखि पार्किन्सन, मधुमेह लगायतका समस्याले पीडित पूर्व कुलपति एवं अग्रज संगीतकार अम्बर गुरुङको यतीबेला भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार भईरहेको छ । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार गुरुङको स्वास्थ्यमा सुधार आएको गुरुङका परिवारले जानकारी गराएका छन् । प्रतिष्ठानले पूर्व कुलपति गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना पनि सो विज्ञप्ति मार्फत गरेको छ ।
यसै बीच पूर्व कुलपति गुरुङलाई नेपाल सरकारका तर्फबाट मासिकबृत्त ३० हजार रुपैयाा प्रदान गरिने निर्णय केही महिना अघि भएको थियो । सो रकम सो प्रतिष्ठान मार्फत मासिक रुपमा प्रदान गरिादै आएको पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...