भारतसँगको १९५० को सन्धि पुनरावलोकन गर्ने सहमति

काठमाडौं- नेपाल तथा भारत प्रवुद्ध समितिको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने सहमति भएको छ । आज बुधवार नया दिल्लीमा सम्पन्न बैठकमा सन्धिलाई समयानुकुल संशोधन तथा पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति भएको हो ।
तीन महिनाअघि नेपालमा बसेको प्रवुद्ध समूहको बैठकले अहिलेसम्मका सबै सन्धि तथा सम्झौताहरु पुनरावलोकन गर्ने र आवश्यकता अनुसार अध्यावधिक गर्ने साथै राजनीतिक विषय, दुई देशबीचको सम्बन्ध, आर्थिक व्यापार, पारवहन लगायतका विषयमा काम बाँडफाँड गरेर अघि बढ्ने सहमति गरेको थियो । यसबारे प्रारम्भिक छलफल प्रँरम्भ भएको र आउ“दो डिसेम्बरमा नेपालमा हुने बैठकमा थप छलफल हुने नेपाली टोलीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...