सुसनको ‘दसैं–तिहार रमाइलो’ सार्वजिनक

काठमाडौं— केही अघि ‘सोल्टिनी…’ शीर्षकको गीतबाट चर्चामा आएका गायक सुसन साम्सोहाङ लिम्बुले दसैं तथा तिहारको अवसर पारेर ‘दसैं तिहार रमाइलो…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ओम प्रकाश राईको संगीतको यो आधुनिक शैलीको गीतमा लाहाङ सुब्बाको संगीत संयोजन छ ।
निर्देश्ँक देव नेपालले यो गीतको भिडियोमा समेत दसैं तथा तिहारको मनमोहक वातावरणलाई चित्रण गरेका छन् । भिडियोमा गृष्मा आङबुहाङ लिम्बु, अनु कार्की तथा साथीहरुले अभिनय गरेका छन् । संगीत आङखेवा लिम्बुले नृत्य निर्देशन गरेको यो भिडियोका छायांकार अजय रेग्मी हुन् भने अर्जुन पोखरेलले यो भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...