डा. के. सीको समर्थनमा सिड्नीमा कार्यक्रम हुदै

नेपालको मेडिकल क्षेत्रका धेरै बेथिति र भ्रष्टचारका बिरुद्द पटक-पटक शान्ति पूर्ण तरिकाले आबाज उठाउदै र अन्तिम अस्त्रको रुपमा पटक-पटक आमरण अनशन बसी सकेका डा. गोबिन्द के. सी बिगत १० दिन देखि नबौ पटक अनशनरत छन् । यो भन्दा अगाडी ८ पटक अनशन बसिसकेका भए पनि सरकार र सम्बन्धित निकायले माग पुरा गरिदिने सहमति पश्चात के.सी ले आफ्नो अनशन तोडेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...