भिक्टोरियाको बहुसांस्कृतिक उत्कृष्टताबाट चार नेपाली सम्मानित

मेलबर्न । अष्टेलियाको भिक्टोरीया राज्यमा Victorian Multicultural Commission ले हरेक वर्ष ‘मल्टिकल्चरल अवार्ड भिक्टोरीया ’ नामक अवार्डहरुले विभिन्न समुदायको विभिन्न क्षेत्रमा टेवा व्यक्ति विशेषहरुलाई सम्मानित गर्दै आइरहेको छ । विगत ३ वर्षदेखि यी अवार्डबाट नेपालीहरुले पनि सम्मानित हुँदै आइरहेका छन् । यो वर्ष पनि विभिन्न विधामा अवार्डको छनोट गरिएको थियो । यही १३ अक्टोबरमा मेल्वर्नको गर्भरमेन्ट हाउसमा भएको यस अवार्ड नाइटमा यो वर्षपनि नेपाली समुदायबाट चारजना सम्मानित भएका छन् ।
त्यसैगरी भिक्टोरियाको बहुसांस्कृतिक उत्कृष्टता मिडियाको विधाबाट भिक्टोरियाको बहुसांस्कृतिक उत्कृष्टता बाट नेपाली टाइम्स् मेल्वर्नकी सम्पादक निरु त्रिपाठी सम्मानित भएकी छिन् । यो सम्मान कम्यूनिटि पत्रकारिताबाट राम्रो टेवा पुर्याएको भन्दै उनको काम र विगत ३ वर्षदेखिको कम्यूनिटि पत्रकारिताको लगावलाई भक्टोरिया कमिसनले प्रोत्साहनको रुपमा प्रदान गरेको हो । निरु त्रिपाठी विगत तीन वर्षदेखि मेल्वर्न बस्दै आएकी छिन् र भिक्टोरीया यूर्निभर्सिटिबाट उनले पत्रकारितामा मास्टस् गरेकी छिन् । एकवर्ष अगाडि भिक्टोरीया यूनिभर्सिटिले उनलाई आउटस्टान्डिङ्ग स्टुटेन्टमा पनि सम्मानित गरेको थियो ।(Photo: Solangture Photography)
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...