राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिको टीकाटालो

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीकी छाेरी र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नातिको आइतबार टीकाटालो गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवका नाति अभिशेष यादव र राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशा कुसुमबीच टीकाटालो भएको हो ।
आइतबार राष्ट्रपति भवन शितल निवासमा हिन्दू परम्परा अनुसार टीकाटालो भएको नेपाली कांग्रेसकी सांसद अर्थात् अभिषेककी आमा किरण यादवले जानकारी दिएकी छिन् ।
किरण यादव पूर्वराष्ट्रपति डा. यादवकी भतिजी हुन् । किरण दोस्रो संविधानसभा चुनावमा महोत्तरीबाट निर्वाचित सांसद् हुन् । किरणका छोरा अभिषेक बेलायतमा उच्च शिक्षा अार्जन गरिराखेका छन् भने राष्ट्रपतिकी छोरी निशाकुसुमले भारतबाट एमबिबिएस उत्रीण गरिसकेकी छिन् ।
रमाइलो संयोजन के छ भने अभिषेक र निशाकुसुम विद्यालयका सहपाठी समेत हुन् । दुवै परिवारबीच माघमा विवाह गर्ने सहमति भएको सांसद् यादवले जानकारी दिएकी छिन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...