लोकमानको घरमा सूचना टाँस्न नपाएपछि

काठमाडौं— युवाहरुको एक समुहले अवरोध गरेपछि सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) नटाँसी फर्किएको छ ।
अख्तियार प्रमुखमा नियुक्ति सम्बन्धी मुद्दामा म्याद टाँस्न आज कार्तिक १ का दिन कार्कीको पुरानो बानेश्वरस्थित घर पुगेको टोलीलाई सामसुङ कम्पनीको कर्मचारी बताउने समूहले म्याद टाँस्न नदिएको हो ।
पटक—पटक बोलाउँदा पनि कार्की अनुपस्थित भएपछि अदालतले सूचना टाँस्न लागेको हो तर कार्कीको घरमा सूचना टाँस्ने प्रयास पनि असफल हुँदै आएको छ ।
रोहवर बस्नु पर्ने वडा सचिव सरिता राई पनि त्यहा उपस्थित भईनन् । यसअघि पनि राईले तामेलदार टोलीलाई छक्याएकी थिइन् ।
सर्वोच्च स्रोतका अनुसार अब अदालतसंग दुई वटा विकल्प छन्, पहिलो प्रहरीसंग गएर कार्कीको घरमा सूचना टाँस्ने अथवा सञ्चार माध्यममा सूचना प्रकाशित गर्ने । यी मध्ये कुन विकल्पमा अदालत अघि बढ्ने हो, निश्चित भएको छैन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...