ब्रिक्स–बिम्स्टेकबारे प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे आफ्नो दल नेकपा (माओवादी केन्द्र) संसदीय दलमा जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले गत अक्टोबर १५ देखि १७ सम्म जारी सम्मेलनमा नेपालले खेलेको भूमिका, छिमेकी मुलुक चीन तथा भारतका सरकार प्रमुखसंगको भेटबारे जानकारी गराएका हुन् ।
उक्त दलका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गोवा सम्मेलन र त्यसबारे उठेका विभिन्न टिप्पणीबारे स्पष्ट पारेको पत्रकारलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहाल र चीन तथा भारतका सरकार प्रमुखको संयोगवश भएको अनौपचारिक भेटलाई त्रिपक्षीय वार्ता सन्देश प्रवाह भएपछि विभिन्न टिप्पणी उठेको थियो ।
यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले आज व्यवस्थापिका–संसदमा सम्बोधन गर्ने कार्यक्रम छ । बैठकमा उक्त दलबाट सरकारमा सहभागी मन्त्रीहरुका कामबारे पनि समीक्षा भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...