दशैं तिहार शुभकामना सांझ २०१६ हुंदै

गतबर्ष मात्रै स्थापना भइ अष्ट्रेलियाको नेपाली समुदायमाझ छोटो समयमा नै परिचित बनेको बिएम्एस फिल्मसले अष्ट्रेलियामा गीतको भिडियो निर्माणदेखी लिएर सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ। केहि महिना अगाडी मात्र भब्य रुपमा तिज कार्यक्रम सम्पन्न गरेको बिएम्एस फिल्मसले यस बर्षको दशै तिहारलाई रमाइलो बनाउन दशैं तिहार रमाइलो शुभकामना सांझ २०१६ आयोजना गर्ने भएको छ । ओसिनिया एजुकेसनको सहकार्यमा आगामी नोभेम्बेर १२ तारिखको दिन सिड्नी रकडेलमा अबस्थित रेड रोज फंगसन हलमा सांझ ५:३० देखि कार्यक्रम आयोजना हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...