मनोरन्जनात्मक परोपकारि दशैं साझ २०१६ सम्पन्न

२०१२ मा स्थापना भएको बृज द ग्याप नेपाल मिडियामा कम सुनिए पनि धेरै परोपकारी कार्य गर्दै आएको संस्था हो। आफ्नो परोपकारी अभियानलाई निरन्तरता दिदै गत अक्टोबर २ तारिखका दिन क्याम्सिको ओरियन हलमा करिब ८२० दर्शक सहित यस संस्थाले मनोरन्जनलाई परोपकारी संग जोडदै परोपकारि दशैं साझ २०१६ सम्पन्न गरेको छ । नेपालमा लम्जुङको शारदा माध्यामिक बिधालयको भबन निर्माणार्थ आयोजना गरिएको उक्त कार्यक्रममा ख्यातिप्राप्त हाँस्यकलाकार मनोज गजुरेल र गायिका इन्दिरा जोशिको जोड्दार प्रस्तुती रहेको थियो ।
बिधालयको भबन निर्माण गर्न करिब $४३००० लाग्ने र उक्त कार्यक्रम बाट खर्च कटाएर $१७०६२ रकम जम्मा गर्न सफल भएको सँस्थाकी दिपु न्यौपानेले द नेपाली टाईम्स अस्ट्रेलिया सँगको कुराकानीमा बताउनुभयो । केहि समय अघी क्यान्टरबरि चर्चको सहकार्यमा ‘लब नेपाल’ कार्यक्रम गरेर $१२१२९ संकलन गरिएको र एशफिल्डको बनिगंसमा ससेज रोल बेचेर $८६६० संकलन गरिएको जानकारि पनि न्यौपानेले दिनुभयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...