“पुरानो डुंगा” खियाउन रामबाबु, दयाहाङ र रौनकबिक्रम अष्ट्रेलिया आउंदै

यहि नोभेम्बर २५ र २६ तारिखका दिन इभेन्ट सिनेमा जर्ज स्ट्रिटमा सांझ ६ बजेबाट चलचित्रको रेड कार्पेट प्रदर्शन गर्न लागिएको अष्ट्रेलियाकालागि पुरानो डुंगाको प्रदर्शन अधिकार पाएको ‘हो र होइन होला’ इभेन्टसका रोशन भट्टराइले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो ।
पुरानो डुंगाको ‘ निर जहिले रिसाउने…..’ नामक गित चलचित्रको रिलिज अगावै सर्वाधिक लोकप्रिय बनेको छ भने चलचित्रको ट्रेलर पनि युटुबमा रिलिज गरेको छोटो समयमै लाखौंले हेरिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...