सांगीतिक सफलताको खोजिमा रविन

काठमाडौं— साउदी अरबस्थित अल्मराई डेरीमा वरिष्ठ खाद्य वैज्ञानिकको रुपमा कार्यरत युवा गायक रविन गिरीले आफ्नो पछिल्लो यूगल गीत ‘सफल थियो यात्रा हाम्रो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नो सांगीतिक प्रस्तुतीका कारण प्रवासी नेपालीमाझ लोकप्रिय गायक रविन गिरीले ‘सफल तिम्रो…’ गीतमा गायिका अप्सरा घिमिरेको साथ पाएका छन् । रवि मल्लको संगीतको यो गीतका शब्दहरु रिदम रसाइलीले रचना गरेका हुन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् । गायक गिरीले निकट भविष्यमै सोला एल्बम सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् ।

सतिश श्रेष्ठद्वारा निर्देशित यो म्युजिक भिडियोमा सम्पदा बानियाँ तथा सुवास पराजुलीले अभिनय गरेका छन् ।
यस्तो छ भिडियो :
https://youtu.be/m9suATOs508?list=PL6DeedxTsd4NaLoC33qvBbEaaAcDcB7u4
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...