आशिषको ‘ ज्यान हाजिर…’ (भिडियो सहित)

लामो समयदेखि सिड्निमा रहेर संगित सिर्जनामा सक्रिय गायक आशिष श्रेष्ठकोनयाँ गित “ज्यान हाजिर… ” सार्बजनिक भएको छ । डाक्टर कृष्णहरी बरालको शब्दमा हरी लम्सालको संगीत अनि आशिष श्रेष्ठको स्वर रहेको ‘ज्यान हाजिर…’ नामक गित केहि दिन अघिमात्र सार्बजनिक भएको हो ।आयान म्युजिकको प्रस्तुतिमा बर्षा सिवाकोटी र जिबनको मोडलिङ रहेको उक्त गितको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गितको म्युजिक भिडियो कोरियोग्राफि राजिब समरले गरेका हुन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...