डार्विनमा दशै तिहार बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

नेपलिज एसोसियसन अफ नर्दन टेरोटोरी (NANT) द्वरा अयोजित दशै तिहार कार्यक्रम डार्विनको फिलिपिनो हलमा गत १७ अक्टोबरका साँझ भब्य रुपमा सम्पन्न भएको छ | नेपाली कला र संस्कृतिको सम्बर्धन गर्ने उदेस्यले आयोजना गरिएको उक्त कार्यक्रममा नर्दन टेरोटोरी सरकारका मल्टी कल्चरल एफेयर साहायक मन्त्रि केट वोर्डनले प्रमुख अतिथीको रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो भने सोही अवसरमा डार्विनका नेपाली पन्डित नारायण दाहालले बैदिक मन्त्र् उचारण गर्नु भएको थियो।
औपचारिक कार्यक्रमको सुरुवातमा कार्यक्रमको बारेमा जानकारी दिदै यस कार्यक्रमका संयोजक कृष्ण ढुंगानाले कला र संस्कृतिको जागेर्नाको लागि NANT यो कार्यक्रमको आयोजना गरेको र यसलाई भबिश्यमा पनि निरन्तरता दिने बताऊनु भएको थियो। उक्त अवसरमा NANT का अधक्ष्य तथा NRNA -NT का कार्यबहाक संयोजक सुदिप श्रेष्ठले सम्पूर्ण अतिथी तथा उपस्थितहरु लाई स्वागत गर्दै नेपाली कला र संस्कृतिको सम्बर्धनमा सम्पूर्ण कम्युनिटी मेम्बरको उपस्थितीले आफुलाई ऊतसाहित बनाएको र आगामी दिनमा एस्ता कार्यक्रमहरु लाई रचनात्मक बनाउने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।
साथै बिभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरु लाई आकर्षण गिफ्ट भौचर वितरण गरिएको थियो । कार्यक्रमको अन्तमा संक्षिप्त प्रतिकृया दीदै NANT को उपाध्यक्ष तथा अतिथी बेबस्थापन प्रमुख यूगराज अधिकारीले कार्यक्रम भब्य साथै सभ्य रुपमा सफल भएकोमा खुशी व्यक्ति गर्नु भएको थियो। सो कार्यक्रमको संचालन NANT सदस्य कृष्ण रानाभाट र मनिषा गुरुङ्ले आकर्षण शैलीमा संयुक्त रुपमा गर्नु भयको थियो। सो कार्यक्रम लाई नर्दन टेरोटोरी सरकार, KBA Finance and Property Solution, 360 Mortgage Solution, Kemo House, Tiger Develpoment तथा Spice of Himalayas Nepalese Restaurant ले स्पोन्सेर्स गरेको थिए । Supporter NRNA -NT, तेस्तै भान्छा बेबस्थापना डार्विन हेर्ट्स फुटबल कल्ब, मिडियामा अमित पराजुली फोटोग्राफीमा सुजित सापकोटा र सर्दुल भारद्वाजले सहयोग गर्नु भएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



