प्रेमको गीतमा वर्षा र रवि

काठमाडौं— गायक प्रेम सेनको नया गीत ‘तिम्रो पाउजु…’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको एउटा नया जोडीलाई दर्शकले मन पराएका छन् । अभिनेत्री वर्षा राउतसंग मोडल रवि सिंहको जोडि आकर्षक देखिएको छ ।
निकेश खड्काको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा वर्षा र रविलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गायक कमल खत्री यो गीतका गीतकार तथा संगीतकार हुन् । विजेश्वर तण्डुकारले यो गीतलाई संगीत संयोजन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
सानैदेखि अभिनयमा रुची राख्ने रवि सिंहले यसअघि पनि केही म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेका छन् । काठमाडौंको भिमसेनस्थानमा जन्मिएका रवि म्युजिक भिडियो हुदै चलचित्रमा समेत पुनरामगनको तयारी गर्दैछन् ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...