बिज बजर्स ओएसिस वारियर्स बास्केटबल कप विजेता

ओएसिस एजुकेसन सिड्निको आयोजनामा हालै सम्पन्न ओएसिस वारियर्स कप बास्केटबल टुर्नामेन्ट २०१६ मा बिज बजर्सले उत्कृष्ट पर्दर्शन गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । गत अक्टोबर ३० तारिखका दिन सिड्नि ब्यान्क्सटाउनमा रहेको कोन्डेल पार्कमा बिहान ७ बजेदेखि दिउंसो ३ बजेसम्म सम्पन्न प्रतियोगितामा २८ को बिरुद्द ३४ ले ओएसिस वोरिअर्सलाई हराऊँदै बिज बजर्सले उपाधि चुम्न सफल भएको थियो । कुल पाँच टिमले भाग लिएको उक्त रोमान्चक प्रतिस्पर्धात्मक खेलको प्रतियोगिता भरि मोस्ट भ्यालुएबल प्लेअर(MVP) कूँगा शेर्पा, हाइएस्ट स्कोरर कबीर भारद्वाज, इमर्जिंग प्लअर धन तमांग र बेस्ट रेबाउंडर नबीन अधिकारीलाई घोषित गरी सम्मान गरिएको थियो । बिज बजर्स, ओएसिस वोरिअर्स बाहेक सहभागी अन्य उत्कृष्ट टिमहरुमा नेपाली अस्ट्रलियन युथ एसोसिएसन (नया), थकाली सेवा समिति र क्लब काठमांडूको सहभागिता थियो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...