१०८ औं लक्ष्मि जयन्तिको अवसरमा अल्बेरिमा साहित्यिक जमघट,आङ्देम्बे सम्मानित

१०८ औं लक्ष्मि जयन्तिको अवसरमा गत ५ नभेम्बर शनिबारका दिन क्रिएटिभ सर्कल अष्ट्रेलियाको आयोजनामा साहित्यिक माहोल बिच महाकवि देबकोटाको १०८ औं जन्मजयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको अल्बेरी शहरमा आयोजित कार्यक्रममा नेपालबाट आउँनु भएका साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेको प्रमुख आतिथ्यतामा, भूट्निज एसोसिएशन इन अल्बेरीका अध्यक्ष पम्फा भूजेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा भूट्निज एसोसिएशन इन अल्बेरीका संस्थापक अध्यक्ष तथा समाजसेवी आर. के. गुरागाई, साउथ एसिया डट कमका सम्पादक राम खत्री, हिन्दु बैदिक सेवा समिती अल्बेरी-हुडुङ्गाका अध्यक्ष हस्त गुरागाई लगायतकाका अथितिको उपस्थिति थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...