‘रकडेल बोयिज’ ले ‘आफ्टर पार्टी एनआरएनए फेस्टिभल’ गर्दै

एनआरएनए अस्ट्रेलियाको आयोजना र नेपाली दुताबास, महाबाणिज्यदुतको कार्यालय र अन्य नेपाली सामुदायिक संघ संस्थाको सहकार्यमा नोभेम्बर २६ मा सिड्नीको डार्लिङ्ग हार्बर टुम्बोलन पार्कमा नेपाल फेस्टिभलको आयोजना हुदैछ। दिन भरको नेपाल फेस्टिभलको समाप्ति पछि रतिको मनोरंजनात्मक प्रस्तुतिको लागि रकडेल बोयिजलेओसिस एजुकेसनको प्रयोजनमा आफ्टर पार्टी एनआरएनए फेस्टिभल गर्दैछ। साँझ ७ बजे बाट इन्ट्री सुरु भइ साँझ ८ बजेबाट सुरु हुने उक्त उल्लासमय पार्टी बिहानको ३ बजे सम्म चल्ने आयोजक मध्येका एक सितल गिरीले द नेपाली टाईम्स सँगको कुराकानीमा बताए । गिरीका अनुसार पार्टीको मुख्य आकर्षण युबाहरु माझ निक्कै पपुलर पप गायक फुबा तामांग रहेका छन्, तामांगलाई सिड्नीका तिन पपुलर डि.जेहरु बीरक, डिजे सुसिल र शोमनले साथ दिनेछन । २० डलर प्रिसेल र २५ डलर डोर सेल टिकट मुल्य रहेको सिटिको सेन्ट जेम्स होटेलमा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागी हुन सबै युवा साथीहरु लाई रकडेल बोयिजले हार्दिक निमन्त्रणा गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...