१० औं अनशनमा डा. गोविन्द केसी

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले ९ बुँदे माग राख्दै आइतबारदेखि पुनः अनशन शुरु गरेका छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्नेसहितका नौवटा माग राख्दै डा. केसीले आज, २७ कात्तिक अपराह्नदेखि अनशन शुरु गरेका हुन् ।
उनको यो १० औं पटकको आमरण अनशन हो । त्रिविले डा केपी सिंहलाई आइतबार डिन नियुक्त गरेको छ तर, डा. केसीले आफूले शुरुदेखि भन्दै आएको वरिष्ठताका आधारमा डिन नियुक्त गरिनु पर्ने लगायतका माग पूरा नभएको भन्दै अनशन शुरु गरेका हुन् ।
पछिल्लो तीन/चार वर्षमा वरिष्ठताका आधारमा डिन नियुक्त हुँदा त्रिवि शिक्षण अस्पतालमा केही सुधार हुँदै गएको तर अहिले भने त्यो नियम मिचिएकाले नयाँ नियुक्ति आफूलाई स्वीकार्य नभएको उनले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...