‘मैले जति माया तिमीले कहाँ गर्यौ र.… ‘ भन्दै छन् ईश्वर पोख्रेल ( भिडियो सहित )

अस्ट्रेलियालाई कर्मभूमि बनाएर नेपाली गित-संगित प्रति निरन्तर लागिरहेका गयक ईश्वर पोखरेलले हालै “मैले जति माया तिमीले कहाँ गर्यौ र.… ” बोलको नयां गितको म्युजिक भिडीयो सार्बजनिक गरेका छन । अस्मा घिमिरे र जीवन भट्टराईको सशक्त अभिनय रहेको उक्त म्युजिक भिडीयोको गितका शब्दहरु नरेश भट्टराइका हुन भने गितलाई हरि लम्सालले संगीत भरेका हुन । अर्जुन अधिकारीको निर्देशन र निशान घिमिरेद्वारा सम्पादित यस म्युजिक भिडीयोलाई उत्सव दाहालले छायङ्कन गरेका हुन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...