पौडेलको उम्मेदवारी घोषणा
काठमाडौं— नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा पौडेलको समूहबाट महामन्त्री पदमा डा. शशांक कोइरालाले उम्मेदवारी दिने घोषणा गरिएको छ । घोषणा कार्यक्रममा कोषाध्यक्ष तथा केन्द्रीय सदस्यहरुको नाम भने घोषणा गरिएको छैन ।
यसअघि कृष्णप्रसाद सिटौलाले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको समूहमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको नाम घोषणा गरिएको छ ।
उता सुजाता कोइरालाले पनि आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी सभापति पदमा उम्मेदवारीको घोषणा गरेकी छन् । देउवापक्षले आफ्नो समूहको औपचारिक घोषणा नगरे पनि उनको पक्षबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिने करिव–करिव निश्चित भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...