महिला हिंसा बिरुद्ध जनचेता जगाउन तिनजना नेपालीलाई हवाईट रिवन दुत नियुक्त

महिलामाथि हुने हिंसा बिरुद्ध जनचेता जगाउने उद्देश्यले हवाईट रिवन अस्ट्रेलियाले तिनजना नेपालीलाई दुत (हवाईट रिवन एम्वासेडर) नियुक्त गरेको छ । हवाईट रिवन अस्ट्रेलिया र आप्रवासी समुदायको बसोवासमा सहयोग गर्दै आएको एड्भान्स डाइभर्सीटी सर्भिसेजले १७ नोभेम्वर विहिवार सिड्नीको दक्षिण हर्सभिलमा आयोजना गरेको विशेष कार्यक्रममा तिन जना नेपालीहरुलाई हवाईट रिवन दुत घोषणा गरेका थिए । हवाईट रिवन दुत नियुक्त हुनेहरुमा अस्ट्रेलियामा सामुदायिक विकास र पत्रकारिता गर्दै आएका ऋषि आचार्य, खेलकुद र अध्यापन गर्दै आएका राजु मानन्धर र युवा पुस्तालई सकारात्मक सोचको बिकासगर्न प्ररणादिने अभियानमा लागेका बुल्सन लाम्गाडे रहेका छन् । कार्यक्रममा हवाईट रिवन अस्ट्रेलियाका कार्यक्रम अधिकृत पिटर्सन ओपिओ सेतो रिवनको पिन तिनै जना नेपालीलाई लगाईदिएर महिला हिंसा विरुद्धको दुत नियुक्त गरेका थिए ।(फोटो/समाचार श्रोत: ऋषि आचार्य)
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...