नेपाल आए बाबा रामदेव

काठमाडौं— प्रसिद्ध भारतीय योग गुरु बाबा रामेदव आज मंगलबार काठमाडौं आइपुगेका छन् । नेपाल बसाइका क्रममा बाबा रामदेवले वीरगञ्जमा योग शिविर सञ्चालन गर्नुका साथै पर्सामा रहेको पताञ्जलीका सामान उत्पादन गर्ने उद्योगको भ्रमण गर्ने कार्यक्रम छ ।
योग गुरु बाबा रामदेव आज मंगलबार काठमाडौंमै बस्नेछन् ।
बुधबार बिहान विमानबाट बाराको सिमरा हुँदै वीरगञ्ज पुग्ने उनको कार्यक्रम रहेको काठमाडौंस्थित उनी निकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार पताञ्जलीका सामान उत्पादन गर्ने पर्साको ग्रामीण उद्योग तथा योग शिविरका लागि उहाँ आउनु भएको हो ।’
नेपालमा योग गुरु बाबा रामदेव लोकप्रिय छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...